जो जोखिमपूर्ण उडान भर्थे
annapurnapost.com · Wed Jun 01 00:36:00 GMT 2022
कीर्तिपुर : ‘सधै जोखिमयुक्त क्षेत्रमा उडान किन गरिरहन्छस् हँ ? तँलाई मात्र किन पठाइन्छ ?’ तीन दाजुको प्रश्न सुनेपछि प्रभाकर घिमिरेले मुस्कुराउँथें। भन्थे, ‘नडराओ न तिमीहरू। एकदम सुरक्षित हुन्छ के। कहिलेकाहीँ बादलले झुक्यायो भने मात्र हो।’
एक वर्षपछि अवकाश लिने कान्छो भाइको प्रतिबद्धताले दाइहरू मौन हुन्थे। तर, प्रतिकूल मौसममा तारा एयरको ट्वीन अटर वायुयान उडाएका सिनियर पाइलट घिमिरेले सधैंका लागि विश्राम लिएका छन्। विगतमा झैं सांगीतिक माहोलमा चार दाजुभाइको जमघट हुने छैन। गीत–संगीत र चुनावको चर्चा हुने छैन। आपसमा ‘तँ’ भन्दै रमाइलो हुने छैन। मर्यादासहितको तँको सम्बोधनले दाजुभाइ अत्यन्तै मिल्ने साथी झैं गर्थे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)