मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले ३ दिनमा कति गर्यो कमाइ?

himalpress.com · Mon Oct 26 10:56:45 GMT 2026

काठमाडौँ – फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)