लुम्बिनीले टस जितेर बलिङ गर्दै
clickmandu.com · Mon Oct 26 10:55:56 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्सले पहिलो इन्निङ्समा बलिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेको बलिङ गर्ने निर्णय गरेका हुन् ।
पहिलो खेलमा लुम्बिनीले गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि क्रिकेट रंगशालामा ५ बजे सुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)