प्रहरीले दियो लाठी र लात्ती , शिक्षकले कुरिरहेका थिए ९ बुँदामा सरकारको प्रतिबद्धता
barnanmedia.com · Sun Apr 27 23:15:11 GMT 2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको साँचो हातमा लिएपछि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए। शिक्षक महासंघका पदाधिकारी पनि शुक्रबार र शनिबार दुई दिन वार्ताका लागि गए।
वार्ताका क्रममा शिक्षकहरूले ९ बुँदामा सरकारको प्रतिबद्धता माग गरेका छन्। जसअन्तर्गत, सरकारलाई आर्थिक दायित्व पर्ने कुरा एकदमै कम राखेको शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)