मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

ratopati.com · Mon Oct 26 11:05:15 GMT 2026

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

सोमबार बल्घाबाट कटौजेतर्फ जाँदै गरेको सडकमा .प्र.०१००१ ह २४४४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)