मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

khabarhub.com · Mon Oct 26 11:06:55 GMT 2026

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको लुम्बिनी लायन्सले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)