एनपीएल : लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा
nepalviews.com · Mon Oct 26 11:09:24 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । अब सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङको निम्तो पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)