मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल उद्‍घाटन खेलमा लुम्बिनीले रोज्यो बल, सुदूरपश्चिमले ब्याटिङ गर्ने

annapurnapost.com · Mon Oct 26 11:01:50 GMT 2026

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‍घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने भएको छ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। लुम्बिनीले सुदूपश्चिमविरुद्ध सुरूमा बलिङ गर्ने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)