गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने
setopati.com · Fri Jul 10 17:13:00 GMT 2026

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग जाने भित्री बाटोमा बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।
महानगरले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षाबारे कार्यपालिका बैठकबाट विधिसम्मत् निर्णय गर्ने जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ