व्यावसायिक कुखुरा पालन
lokaantar.com · Mon Aug 17 17:14:46 UTC 2020
तनहुँको भिमाद नगरपालिका–९ पाथार्दीमा व्यावसायिकरुपमा पालिएको स्थानीय जातका कुखुरा । यस क्षेत्रका करिब ६० घरधुरीले विभिन्न व्यावसायिक पशुपालन अँगाल्दै आएका छन् । पाथार्दी पछिल्लो समय बोर जातको बाख्रापालनमा हब बन्दै गएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)