सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
deshsanchar.com · Mon Oct 26 09:52:28 GMT 2026

काठमाडौँ – लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुन्जन लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)