मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डिएनए परीक्षणका लागि दुई उपकरण र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

deshsanchar.com · Mon Oct 26 09:59:07 GMT 2026

काठमाडौँ – गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी उत्तम नेपालले हालैको बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डिएनए परीक्षणमा सहयोग पुर्‍याउने दुई वटा QIAGEN TissueLyser III उपकरण सहयोग गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)