मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपातमा २६ दिनसम्म बेपत्ता चौरीसहित ३२५ पशुको सकुशल उद्धार

deshsanchar.com · Mon Oct 26 10:36:13 GMT 2026

हुम्ला – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि राखिएकै बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित ३२५ पशुको सकुशल उद्धार गरिएको छ। लिमीका वडाध्यक्ष पाल्जोर तामाङ सहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा सकुशल फेला परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)