‘सञ्चालकले बदमासी नगरे सहकारी संकटमा पर्देन’
rajdhanidaily.com · Sun Jan 07 01:14:07 GMT 2024
काठमाडौं । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु संकटमा नपर्ने बताएका छन ।
शनिबार ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गुठी संस्थानका कार्यकारी प्रमुख शाक्यले यस्तो बताएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)