मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आँखाका लागि घातक हुन सक्छ पटाका प्रदूषण

nepalsamaya.com · Thu Oct 27 00:45:00 GMT 2022

दीपावली उज्यालोको पर्व हो। हिन्दु धर्मावलम्बीहरूले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन्। लक्ष्मीको पूजा, रोशनी, रंगोली, पटाका र घरको सजावटले तिहारमा व्यग्लै रौनकता छाएको हुन्छ।

यो उमंगको पर्व हो। तर, यो समयमा अलिकति पनि लापरबाही गर्नु हुँदैन। तिहारको बेला खानपानदेखि दिनचर्यामा विशेष ध्यान दिनुपर्छ। स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। पटाका पड्काउँदा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)