चक्रवातको प्रभावले भारी वर्षा र हिमपातको सम्भावना
nepalnews.com · Mon Oct 26 11:26:39 GMT 2026

काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी विहीबारदेखि सुरू भई विशेष गरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ।
विभागले आज बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)