प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन (तस्बिरहरू)
nepalpress.com · Mon Oct 26 11:25:52 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
तेस्रो संस्करणको अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)