मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो

barnanmedia.com · Mon Oct 26 11:17:55 GMT 2026

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)