मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार
barnanmedia.com · Sun Apr 27 23:36:16 GMT 2025

मानव बेचबिखन अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन्।
मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा उनलाई पुर्याएको थियो। तर उनी हतकडीसहित फरार भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)