कुटपिटको आरोप लागेपछि पूर्व प्रदेशसभा सदस्य यादव फरार
gorkhapatraonline.com · Wed Jun 10 06:45:08 GMT 2026

सवारी दुर्घटनाको विषयलाई लिएर प्रहरीमाथि कुटपीट गरेको आरोप लागेपछि पूर्व मधेश प्रदेशसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अशोक यादव फरार भएका छन् ।
प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले यादवका भतिजा र भान्जालाई भने नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ । सोमबार राति कविलासी नगरपालिका –८, अगर्वामा पार्किङ गरिएको ना ६ ख ७६२३ नम्वरको ट्रकमा पूर्व मधेश प्रदेशसभा सदस्य यादवको ज १ त २५५० नम्वरको ट्याक्टर गएर ठोक्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
अशोक यादव
नेपाल प्रहरी