हेलो मधेश सरकार कार्यक्रम ल्याइने
gorkhapatraonline.com · Tue Feb 21 01:03:36 GMT 2023
जीवछ यादव
लहान, फागुन ९ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । गृह जिल्ला सिरहा आइपुग्नुभएका मन्त्री सिंहले लहानमा पत्रकारहरूसँगको भेटघाटमा यस्तो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)