मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर लगानीकर्ता त्रसित बनेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन’मा के छ ? 

nepalpress.com · Mon Oct 26 11:33:00 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जारी गर्नेको नयाँ निर्देशनका कारण शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सेबोनले जारी गरेको निर्देशनपछि खुलेको शेयर कारोबारको पहिलो दिन नै बजार घटेर बन्द भएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.३४ अंकले घटेर परिसूचक २ हजार ६२९ विन्दुमा सीमित बन्न पुगेको छ भने समग्र बजारमा ४ अर्ब रुपैयाँको मात्र कारोबार भएको छ । बजारमा ९९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको मूल्य घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)