ट्रक दुर्घटनामा चालक र सहचालक घाइते
nepalbahas.com · Wed Jun 10 06:39:35 GMT 2026

ट्रक दुर्घटनामा चालक र सहचालक घाइते
२७ जेठ, तनहुँ । पृथ्वी राजमार्ग संसदअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान दुर्घटना भएको ना५ख ९२४३ नम्बरको ट्रक । प्रहरीका अनुसार ट्रकचालक जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने वर्ष २८ को यमकुमार नेपाली र सहचालक वर्ष २४ का सुजन परियार घाइते भएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । तस्बिरः सानेबहादुर नेपाली: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)