मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना, सचेत रहन महाशाखाको आग्रह

lokaantar.com

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी बिहीबारदेखि शुरू भई विशेषगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ ।

विभागले आज विशेष बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)