सुदूरपश्चिम : मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेस संसदीय दलको ठहर, सभामुखको भूमिकामाथि पनि प्रश्न
nepalpress.com · Mon Oct 26 11:37:43 GMT 2026

धनगढी । सुदूरपश्चिमको बजेट निर्माण र पारित गर्ने प्रक्रियालाई लिएर नेपाली कांग्रेसले प्रदेश सरकार र सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)