सुदूरपश्चिम रोयल्सको पहिलो विकेट पतन, विनोद आउट
baahrakhari.com · Mon Oct 26 11:36:00 GMT 2026
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटको रूपमा ओपनर विनोद भण्डारीलाई गुमाएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमका ओपनर भण्डारीलाई शेर मल्लले ३.१ ओभरमा पभेलियन फर्काएको छ । भण्डारीले आठ बलमा नौ रन बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)