एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
onlinekhabar.com · Mon Oct 26 11:42:28 GMT 2026
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ ।
लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)