मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंक तेस्रो पटक 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित

setopati.com · Mon Oct 26 11:44:36 GMT 2026

ग्लोबल आइएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका 'ग्लोबल फाइनान्स' द्वारा प्रदान गरिने 'बेष्ट बैंक अवार्ड २०२६' बाट सम्मानित भएको छ।

यो सँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)