मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : सुदूरपश्चिमले गुमायो दुई विकेट

nepalsamaya.com · Mon Oct 26 11:49:31 GMT 2026

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ।

लुम्बिनी लायन्सका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन्। यसैगरी आरिफ शेख पनि ६ बलमा शुन्य रन बनाउँदै आउट भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)