मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियन लाइफका सीईओ श्रेष्ठले दिए राजीनामा, कामु सीईओ तोकियो

barnanmedia.com · Mon Oct 26 11:42:01 GMT 2026

एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

श्रेष्ठले दिएको राजीनामा कम्पनीको ८ गते बसेको सञ्चालक समिति बैठकले १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)