मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुंकार मधेसले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति

setopati.com · Mon Oct 26 11:52:00 GMT 2026

हुंकार मधेसले थरुहट–मधेसका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।

हुंकार मधेशको केन्द्रीय सचिवालय बैठकले आज विभिन्न जिल्लाका लागि सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)