मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

khabarhub.com · Mon Oct 26 11:58:36 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेल अवलोकनका लागि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन् ।

प्रधानमन्त्री उपस्थित भएपछि रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)