मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अटो दुर्घटनामा आधा दर्जन घाइते, एक सिकिस्त

janaaastha.com

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आज दिउँसो रैनादेवीछहरा गाउँपालिका–३, बल्गास्थित भित्री कच्ची सडकखण्डमा लु प्र०१–००१ ह २४४४ नम्बरको अटो दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)