सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !
ratopati.com · Mon Oct 26 12:15:00 GMT 2026

काठमाडौँ । गत वर्षको जेनजी आन्दोलनपछि आफ्ना केही सामान्य नीति र बुढ्यौलो नेतृत्व परिवर्तन गरेर नेपाली कांगे्रसले आफूलाई ‘अपडेट’ गर्दा सहयात्री दल एमाले र नेकपा भने पुरानै नेतृत्वलाई अघि सारेर संगठन सुदृढीकरण अभियानमा लागेका छन् ।
कांग्रेसमा शेरबहादुर देउवाको ठाउँमा गगन थापा, विश्वप्रकाश शर्माहरू नेतृत्वमा पुग्दा थोरै भए पनि कांग्रेसप्रति युवा पुस्तामा आकर्षण बढेको देखिन्छ । एमाले र नेकपा भने नेतृत्व परिवर्तनको मागलाई ओझेलमा पार्दै केपी ओली र प्रचण्ड नै अघि सरेर संगठन सुदृढ र स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)