मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

khabarhub.com · Mon Oct 26 12:11:35 GMT 2026

पाल्पा – स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)