टाइगर श्राफ होइन, आमिर खान थिए आक्रमणकारीको वास्तविक निशाना, तीनपटक निगरानीपछि किन बदलियो योजना ?
kalakarmi.com · Mon Oct 26 12:12:08 GMT 2026

दिल्ली- बलिउड अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार भएको घटनामा नयाँ खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीको वास्तविक निशाना टाइगर नभई बलिउड सुपरस्टार आमिर खान रहेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।
गत अक्टोबर १८ मा मुम्बईको जुहुस्थित पार्कनजिकै टाइगर श्राफको गाडीमा गोली प्रहार भएको थियो। उक्त घटनामा टाइगर भने सकुशल रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)