मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३१ हजार नाघ्यो

nepalipatra.com · Tue Jun 01 06:02:27 GMT 2021

एजेन्सी । हालको समयमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख २६ हजार ६९८ नयाँ संक्रमित भेटिएका छन् भने २ हजार ७८२ संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ रहेको छ । त्यसमध्ये २ करोड ५९ लाख ३९ हजार ५०४ संक्रमित निको भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)