हिमालय एयरलाइन्सले भन्यो– साउदीको चार्टर्ड उडानमा बढी भाडा लिएका छैनौँ
nepalkhabar.com · Wed May 19 17:07:04 GMT 2021
नेपाल–चीन संयुक्त लगानीमा निजी क्षेत्रद्वारा सञ्चालित हिमालय एयरलाइन्सले निषेधाज्ञाका बेला कम्पनीले गरिरहेको चार्टर्ड उडानको क्रममा बढी भाडा लिएको आरोपको खण्डन गरेको छ।
बुधबार विज्ञप्ति जारी गर्दै कम्पनीले भारतीय यात्रु बोक्ने गरी साउदी अरेबियामा दैनिक ३ चार्टर्ड उडान गर्दा बढी भाडा लिएको आरोप झूठो भएको स्पष्टीकरण दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)