भन्सार छली ल्याइएका ४० लाख ६९ हजारका चाँदीका गरगहनासहित चार जना पक्राउ
corporatenepal.com · Mon Oct 26 12:20:06 GMT 2026

बागमती । मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएका गरगहना तथा सिक्कासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)