सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन सुविधा, ७० प्रतिशतसम्म कर्जा पाइने
arthadabali.com · Mon Oct 26 12:20:15 GMT 2026

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ । ग्राहकको वित्तीय आवश्यकता सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)