एआईले अपेक्षित स्तरको सीप र अनुभव प्रदर्शन गर्न नसकेपछि मानव इन्जिनियरलाई पुनः नियुक्त
barnanmedia.com · Wed Jul 01 16:26:25 GMT 2026

मेरिकी कार निर्माता फोर्डले एआईले अपेक्षित स्तरको सीप र अनुभव प्रदर्शन गर्न नसकेपछि मानव इन्जिनियरलाई पुनः नियुक्त गरेको छ ।
विकासकर्ताहरूले लागत घटाउने र उत्पादकत्व बढाउने दाबी गर्दै आएको एआई प्रविधिको लाभ उठाउने उद्देश्यले फोर्डले गुणस्तर परीक्षण (क्वालिटी चेक) लगायत आफ्ना केही कार्यप्रक्रियामा एआई अपनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)