सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
nagariknews.nagariknetwork.com · Wed Jun 10 06:39:01 GMT 2026

बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ।
सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ। उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन्। बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)