सलमान खानको राधे घरमै बसेर मात्र २४९ रुपैयाँमा हेर्न सकिने !
baahrakhari.com · Tue Apr 27 17:13:00 GMT 2021
मुम्बई । अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ यही इद (मे १३) मा रिलिज हुँदैछ । सलमानले आफ्नो वाचा पूरा गर्दै चलचित्र कोरोना कहरकाबी रिलिज गर्न लागेका हुन् ।
चलचित्र भारतमा पहिलोपटक हाइब्रिड रिलिज हुन लागेको हो । अर्थात हल र डिजिटल प्लेटफर्म दुवैमा एकैपटक चलचित्र रिलिज हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)