कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्याका सम्बन्धमा छलफल
ratopati.com · Mon Oct 26 12:33:35 GMT 2026

काठमाडौँ। कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकबीच साेमबार मन्त्रालयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)