गुल्मीमा स्कारपियो गाडी दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते
lokaantar.com

गुल्मीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
स्याङजाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार गाडी कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)