कांग्रेसका भूपेन्द्रजंग शाही लगायतले युवा भेला गर्ने
setopati.com · Wed Jun 10 06:43:00 GMT 2026

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाही लगायतले युवा भेला गर्ने भएका छन्।
काठमाडौंको सुकेधारामा जेठ ३० गते दिउँसो २ बजे भेला गर्ने तयारी छ। भेला नवदुर्गा पार्टी भेन्युमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)