मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालमन्दिर जग्गा अनियमितता प्रकरणः गैरकानुनी सम्झौताविरुद्ध अख्तियार आक्रामक

rajdhanidaily.com · Tue Mar 19 23:12:25 GMT 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा लिनेगरी सम्झौता गर्ने बृहस्पति विद्यासदनका सबै पदाधिकारीसँग बयान लिएको छ ।

अख्तियारले बृहस्पति विद्यासदनका तत्कालीन पदाधिकारीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, मीनुकुमारी जोशीलगायतसँग बयान लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)