गुल्मीमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
corporatenepal.com · Mon Oct 26 12:37:10 GMT 2026

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोरमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको निधन भएको छ ।
प्रहरीका दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)