सीसीटीभी जोड्दै हुनुहुन्छ ? यस्तो छ सरकारी नियम
techpana.com · Thu Apr 14 17:25:36 GMT 2022
काठमाडौं । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि विभिन्न सुरक्षा प्रविधि तथा विद्युतीय उपकरणहरु प्रयोगमा आइरहेका छन् ।
अहिलेको समयमा सार्वजनिक स्थान, राजमार्ग, सार्वजनिक निकाय, व्यापारिक तथा व्यवसायिक केन्द्र मात्र होइन, निजी व्यवसायदेखि आवास क्षेत्रमा समेत सीसीटीभीको विस्तार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)