मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

himalpress.com · Mon Oct 26 12:43:27 GMT 2026

काठमाडौँ – गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाँचजनाकाे घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)